आमनिर्वाचन-२०७९

रौतहट १ मा माधव नेपालको अग्रता

 

रौतहट क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अग्रता लिएका छन्।

सार्वजनिक पछिल्लो मतपरिणामअनुसार माधव नेपालले ७२९ मत ल्याएका छन्।

एमालेका उम्मेदवार अजय गुप्ताले ६५४ मतसहित नेपाललाई पछ्याइरहेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर