आमनिर्वाचन-२०७९

काठमाडौं ८ मा स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ विजयी

काठमाडौं क्षेत्र नं. ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ विजयी भएका छन्। निकटतम प्रतिस्पर्धी हाम्रो नेपाली पार्टीका सुमन सायमीलाई ४ हजार २ सय १६ मतले पछि पार्दै श्रेष्ठ विजयी भएका हुन्।

श्रेष्ठले १० हजार १ सय ५ मत पाउँदासायमीले ५ हजार ८ सय ८९ मत ल्याएका छन्।

सत्ता गठबन्धनका साझा उम्मेदवार तथा बहालवाला पर्यटनमन्त्री जीवनराम श्रेष्ठ तेस्रो भएका छन्। उनले ४ हजार ८७७ मत पाउँदा राप्रपाका प्रकाश रिमालले ४,२२५ मत ल्याए। एमालेका शिवसुन्दुर वैद्यले ३ हजार ५२२ मत पाए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर