आमनिर्वाचन-२०७९

ताप्लेजुङमा एमालेका योगेश भट्टराई विजयी

ताप्लेजुङबाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका सचिव योगेश भट्टराई निर्वाचित भएका छन्।

बुधबार सकिएको मतगणनामा सत्ता गठबन्धनको समर्थन पाएका नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्रीलाई २०४ मतान्तरले पराजित गर्दै भट्टराई लगातार दोस्रो पटक सांसद चुनिएका हुन्।

उनी २०७४ मा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर