आमनिर्वाचन-२०७९

रौतहट ४ मा कांग्रेसका देवप्रसाद तिमल्सेना विजयी

रौतहट क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका देवप्रसाद तिमल्सेना विजयी भएका छन्।

नेकपा एमालेका उद्धवप्रसाद रेग्मीलाई १० हजार ५५५ मतान्तरले पराजित गर्दै सत्ता गठबन्धनका उम्मेदवार तिमल्सेना विजयी भएका हुन्।

पराजित एमालेका रेग्मीलाई जनता समाजवादी पार्टीको साथ थियो।

तिमल्सेनाले ३४ हजार १०५ मत पाएका छन् भने रेग्मीले २६ हजार ५५० मत पाएका छन् ।

२०७४ सालको निर्वाचनम पनि यस क्षेत्रबाट तिमल्सेना नै निर्वाचित भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *