राष्ट्र बैंकमा सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी छुट्टै महाशाखा स्थापना हुने

नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण तथा आतकंवादी क्रियाकलापमा वित्तीय लगानीसम्बन्धी निरीक्षण तथा सुपरिवेक्षण गर्न छुट्टै महाशाखा स्थापना गर्ने भएको छ ।

१ पुसदेखि कार्यप्रारम्भ हुनेगरी राष्ट्र बैंकभित्र अलग्गै विशिष्टिकृत सुपरिवेक्षकीय संरचनाको रुपमा सम्पत्ति शुद्धीकरण निवारण महाशाखा स्थापना गरिने केन्द्रीय बैंकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर