राष्ट्रिय सभा सांसद दसौंदीले लिए शपथ

राष्ट्रिय सभाका नवनिर्वाचित सदस्य कुमार दसौंदीले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्।

सिंहदरबारस्थित संघीय संसद् सचिवालय भवनमा आज आयोजित कार्यक्रममा सांसद दसौंदीले पद तथा गोपनीयताको शपथ लिएका हुन्। दसौंदी यही माघ २५ गते दाङमा भएको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनबाट निर्वाचित भएका हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर