
सशस्त्र प्रहरीका ५० डीएसपीको काज सरुवा


सशस्त्र प्रहरी बल, नेपालले आफ्ना ५० जना नायब उपरीक्षक (डीएसपी) हरूको काज सरुवा गरेको छ।
प्रशासनिक दृष्टिकोण तथा आवश्यकताअनुसार सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको चैत ३ गतेको निर्णयले उनीहरूको काज सरुवा भएको हो।
यस्तै सशस्त्र प्रहरीले १३३ निरीक्षक (इन्स्पेक्टर) हरूको पनि काज सरुवा गरेको छ। २८ डीएसपी र ५१ इन्स्पेक्टको सरुवा गरेको छ।
हेराैं डीएसपी काज सरुवा सूची :
प्रतिक्रिया