जसपाबाट अशोक राई शिक्षामन्त्री बन्ने

जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट अशोक राई मन्त्री बन्ने निश्चित भएको छ । उनी शिक्षामन्त्रीसहित वनमन्त्री बन्ने निश्चित भएको जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

अर्को मन्त्री तय नहुँदासम्म राईलाई वन मन्त्रालयको पनि जिम्मेवारी दिइएको हो । पछि पार्टीले अर्को व्यक्ति चयन गरेर वन मन्त्रालय सम्हाल्ने गरी पठाइने जनाइएको छ । मन्त्रीहरूको शपथ ३ बजे हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर