राष्ट्रसंघकी प्रतिनिधि संयोजकले पेस गरिन् प्रधानमन्त्रीसमक्ष ओहदाको प्रमाणपत्र

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष नेपालका लागि संयुक्त राष्ट्रसङ्घकी नवनियुक्त आवासीय प्रतिनिधि संयोजक हाना सिङ्गर हाम्देले ओहोदाको प्रमाणपत्र पेस गरेकी छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज उनले परराष्ट्र मन्त्रालयको जिम्मेवारी पनि सम्हालेका प्रधानमन्त्री दाहालसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र पेस गरेकी हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर