परराष्ट्रमन्त्री साउद र अमेरिकी राजदूत थम्प्सनबीच भेटवार्ता

परराष्ट्रमन्त्री एनपी साउद र नेपालका लागि अमेरिकी राजदूत डिन रिचार्ड थम्प्सनबीच भेटवार्ता भएको छ।

मंगलबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा उनीहरूबीच भेटवार्ता भएको हो।

भेटमा दुई देशबीचको सम्बन्धका बारेमा छलफल भएको मन्त्री साउदको सचिवालयले जनाएको छ।

राजदूत थम्प्सनले मन्त्री साउदलाई बधाई तथा सफल कार्यकालको शुभकामनासमेत दिएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर