उपनिर्वाचन-२०८०

बारा-२ मा नक्कली मतपत्रसहित जसपा नेता पक्राउ

बारा क्षेत्र नं. २ मा नक्कली मतपत्रसहित जनता समाजवादी पार्टीका नेता पक्राउ परेका छन्।

प्रतिनधिसभा सदस्यका लागि भइरहेको मतदानका क्रममा देवताल गाउँपालिका-७, पिपरपाती जब्दी मतदान केन्द्रबाट जसपाका नेता रामसागर यादव नक्कली मतपत्रसहित पक्राउ परेका हुन्।

मतदान गर्ने बेला नक्कली मतपत्रसमेत खसाल्दै गर्दा उनी पक्राउ परेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर