उपनिर्वाचन-२०८०

चितवन-२ मा रवि लामिछाने राम न्याैपानेभन्दा ९ सय मतले अगाडि

चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उम्मेदवार रवि लामिछानेले अग्रता कायमै राखेका छन्।

पछिल्लो मतपरिणामअनुसार रवि लामिछानेले २ हजार ३३२ मत पाएका छन्।

उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले एक हजार ४२७ मत पाएका छन्। रवि रामप्रसादभन्दा ९०५ मतले अगाडि छन्। सुरुमा रामप्रसादले अग्रता लिए पनि पछि रविले अग्रता लिन थालेका हुन्।

यता नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले एक हजार ३१ मत पाएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर