फास्ट ट्र्याक निर्माणका लागि २२ अर्ब ५० करोड विनियाेजन

काठमाडौं-तराई/मधेस द्रुतमार्ग निर्माणका लागि सरकारले २२ अर्ब ५० करोड बजेट विनियोजन गरेको छ।

यो आयोजना समयमा नसकिने भएका कारण समय थप गरिएको छ।

आगामी तीन वर्षभित्रमा निर्माण सक्ने लक्ष्य सरकारको छ।

फास्ट ट्र्याक नेपाली सेनाले निर्माण गरिरहेकाे छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर