राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले बुझाए प्रधानमन्त्री दाहाललाई चीन भ्रमणको प्रतिवेदन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भेटवार्ता गरेका छन्।

भेटघाटमा अध्यक्ष तिमिल्सिनाले आफूले केही दिनअघि गरेको चीन भ्रमण र त्यहाँ भएका कुराकानीबारे प्रधानमन्त्री दाहाललाई जानकारी गराएकाे अध्यक्ष तिमिल्सिनाको सचिवालयले जानकारी दिएको छ।

अध्यक्ष तिमल्सिनाले चीन भ्रमणकाे प्रतिवेदन बुझाएका हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर