राष्ट्रियसभाकाे बैठक स्थगित

राष्ट्रियसभाको आजको बैठक स्थगन भएको छ। आज बिहान ११:०१ बजे बस्ने गरी तोकिएको बैठक विशेष कारणवश बिहीबारसम्मका लागि स्थगन भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ।

बैठक बिहीबार बिहान ११:०१ बजे बस्ने सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर