
सशस्त्र प्रहरीमा प्राविधिक समूहका तीन इन्स्पेक्टर डीएसपीमा बढुवा सिफारिस


सशस्त्र प्रहरी बल, नेपालमा प्राविधिक समूहका तीन जना सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) सशस्त्र प्रहरी नायब उपरीक्षक उपरीक्षक (डीएसपी) मा बढुवा सिफारिस भएका छन् ।
बुधबार बसेको बढुवा समितिको बैठकले सशस्त्र प्रहरी प्राविधिक समूह, सञ्चार तथा इन्जिनियरिङतर्फका तीन इन्स्पेक्टरलाई डीएसपीमा बढुवा सिफारिस गरेको हो ।
यी हुन् बढुवा सिफारिस हुने अधिकृतहरू :
प्रतिक्रिया