राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ।

बिहीबार अपराह्न राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री दाहाल शीतल निवास पुगेका हुन्।

भेटमा उनीहरूबीच के विषयमा कुराकानी भयो भन्ने खुलाइएको छैन।

भेटलाई राष्ट्रपतिको सचिवालयले नियमित भनेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर