सशस्त्र प्रहरीका ३८७१ जना जवानहरुको सहायक हवल्दारमा बढुवा सिफारीस

सशस्त्र प्रहरी बल, नेपालले आफ्ना ३ हजार ८ सय ७१ जना जवानहरुलाई सहायक हवल्दारमा बढुवाका लागि शुक्रबार सिफारीस गरेको छ ।

सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम (१) को (च) अनुसार बढुवा समितिले उनीहरुलाई बढुवाका लागि सिफारीस गरेको हो ।

समितिले नियमावलीको नियम ५५ अनुसार बढुवा सिफारीस उपर चित्त नबुझ्ने सशस्त्र प्रहरी जवानहरुले सात दिन भित्र बढुवा उपरको उजुरी सुन्ने समिति समक्ष उजुरी दिन सक्ने जनाएको छ ।

हेरौं बढुवा सिफारीस भएका सशस्त्र जवानहरुको सूची:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *