मादक पदार्थ सेवन गरेका छोराले गरे बुवाको हत्या

दाङमा मादक पदार्थ सेवन गरेका छोराले बुवाको हत्या गरेका छन्।

घोराही उपमहानगरपालिका-५, दलजितपुर निवासी २८ वर्षीय सन्तोष केसीले ५१ वर्षीय बुवा प्रेमबहादुर केसीको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक जनक मल्लले जानकारी दिए।

उनका अनुसार छोराको कुटपिटबाट सख्त घाइते प्रेमबहादुरको उपचारका क्रममा मृत्यु भएको हो।

छोरा सन्तोषलाई प्रहरीले प्रकाउ गरी अनुसन्धान थालेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर