कुशल भूर्तेलको सानदार अर्धशतकमा नेपालको एक सय रन पूरा

काठमाडौ । आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोट क्रिकेट अन्तर्गत जारी खेलमा नेपालका ओपनर ब्याटस्म्यान कुशल भुर्तेलले अर्धशतक बनाएका छन् ।

त्रिवि क्रिकेट मैदानमा भएको खेलमा भुर्तेलले २६ बलमा अर्धसतक पूरा गरे। उनले ६ वटा चौका र २ वटा छक्का प्रहार गरेका थिए।

जारी खेलमा नेपालले ८.३ ओभरमा ८० रन बनाएर खेलिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर