आउट भए ओपनर कुशल भुर्तेल

युएईविरुद्ध आठ बलमा ११ रन बनाएर नेपालका ओपनर कुशल भुर्तेल आउट भएका छन्।

दुई चौका प्रहार गरेका कुशललाई निलान्स केश्वानीले कप्तान मुहम्मद वासिमबाट क्याचआउट गराए।

नेपाल एक सय ३५ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर