खेलाडीको हौसला बढाउन क्रिकेट मैदान पुगे प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आईसीसी टी-२० विश्वकप एसिया छनोटको नेपाल र ओमानबीच जारी उपाधि भिडन्त हेर्न कीर्तिपुर पुगेका छन्।

खेलाडीको हौसला बढाउन प्रधानमन्त्री दाहाल त्रिवि मैदान कीर्तिपुर पुगेका हुन्।

जारी खेलमा नेपालले दिएको १८५ रनको लक्ष्य पछ्याएको ओमानले पहिलो विकेट गुमाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर