भूकम्पपीडितलाई एनएमबी बैंकको ५० लाख रूपैयाँ सहयोग

एनएमबी बैंक लिमिटेडले जाजरकोट केन्द्रविन्दु भई गएको भूकम्पबाट प्रभावितहरूको उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ५० लाख रूपैयाँ नगद सहयोग प्रदान गर्ने निणय गरेको छ ।

कर्णाली प्रदेशको जाजरकोट जिल्ला केन्द्रबिन्दु भई कात्तिक १७ गते राति गएको विनाशकारी भूकम्पले जाजरकोट, रूकुम पश्चिमलगायत आसपासको क्षेत्रमा भएको क्षतिमा राहत उपलब्ध गराउन उक्त रकमले सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *