विश्वकप क्रिकेट फाइनल

भारतलाई पहिलो झटका, शुभमन गिल ४ रनमै आउट

टस जितेर ब्याटिङ गर्न आएको भारतीय टोलीलाई अस्ट्रेलियाले ठूलो झट्का दिएको छ ।

ओपनर शुभमन गिल मात्र चार रन बनाएर आउट भएका छन् । उनको विकेट मिचेल स्टार्कले लिए ।

गिल आउट हुँदा टीम इन्डियाको स्कोर ३० रन थियो ।

उनीपछि विराट कोहली ब्याटिङमा आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *