प्रहरीका पाँच एसएसपीको पदस्थापन

नेपाल प्रहरीमा हालै उपरीक्षक (एसपी) बाट वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा भएका पाँच जना अधिकारीहरूको पदस्थापन भएको छ।

नेपाल सरकार गृहमन्त्रीस्तरको मंसिर ५ गतेको निर्णयअनुसार एसएसपीमा बढुवा भएका वसन्त रजौरे, रविकुमार पौडेल, नवीनराज राई, वीरबहादुर ओली र चन्द्रदेव राईको पदस्थापन भएको हो।

प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाले बिहीबारको निर्णयअनुसार उनीहरूको पदस्थापन भएको जनाएको छ।

उनीहरूलाई बुधबार प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले दर्ज्यानी चिह्न लगाइदिएका थिए।

कसकाे कहाँ भयो पदस्थापन, हेरौं सूची :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर