सैनिक विशेष अदालतको अध्यक्षमा न्यायाधीश पौडेल

सरकारले सैनिक विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत पाटनका न्यायाधीश लेखनाथ पौडेललाई तोकेको छ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले सैनिक विशेष अदालतको समेत कामकाज गर्ने गरी न्यायाधीश पौडेललाई सो पदमा ताकेको हो।

सैनिक विशेष अदालतमा तीन जना न्यायाधीशको इजलास रहने व्यवस्था छ, जसमा दुई जना सैनिक प्राड विभागबाट सहभागी हुन्छन्।

सैनिक कोर्ट मार्सलका लागि इजलासले काम गर्दै आएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *