सशस्त्र प्रहरीका ११ सईको वरिष्ठ सईमा बढुवा सिफारिस

सशस्त्र प्रहरी बल, नेपालले ११ जना नायव निरीक्षक (सई) लाई वरिष्ठ नायब निरीक्षक (एसएसआई) मा बढुवा सिफारिस गरेको छ ।

सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम (१) को (घ) बमोजिम बढुवा समितिको आइतबार बसेको बैठकको निर्णयानुसार उनीहरुको बढुवा सिफारिस गरिएको बलले जनाएको छ ।

बढुवा सिफारिस उपर चित्त नबुझ्ने सशस्त्र प्रहरी नायब निरीक्षकहरुले नियमावलीको नियम ५५ मा भएको व्यवस्था बमोजिम ७ दिन भित्र बढुवा उपरको उजुरी सुन्ने समिति समक्ष उजुरी दिन सक्ने समेत बलले जनाएको छ ।

बढुवा सूची हेरौं- 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *