प्रधानमन्त्री दाहाल र श्रीलंकाका राजदूतबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि श्रीलङ्काका राजदूत सुदर्शना पाथिरानाले आज शिष्टाचार भेट गरेका छन्।

प्रधानमन्त्री कार्यालयमा आज भएको सो भेटमा उनीहरूबीच नेपाल र श्रीलङ्का सम्बन्धका विविध विषयमा छलफल भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर