घाँटीमा मासुको हड्डी अड्किदा एक जनाको मृत्यु

घाँटीमा मासुको हड्डी अड्किदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौं महानगरपालिका ९ बत्तिसपुतली स्थित सेभेन इलेभेन डान्स बारमा काम गर्ने वर्ष २६ का सरोज परियार रहेका छन् ।

घाँटीमा हड्डी अड्किए लगत्तै उपचारका लागि उनलाई विर अस्पताल लगिएको थियो । उपचारको क्रममा गएराती २ बजे उनको निधन भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर