उच्च अदालतमा नियुक्त भए ३९ जना न्यायाधीश

देशभरका उच्च अदालतहरूमा ३९ जना न्यायाधीश नियुक्त भएका छन्।

बुधबार बसेको न्यायपरिषदको बैठकले २६ जना जिल्ला न्यायाधीश, ९ जना कानुन व्यवसायी र ४ जना न्याय सेवाका सरकारी कर्मचारीलाई उच्च अदालतको न्यायाधीशमा नियुक्त गर्ने निर्णय गरेको हो।

बैठकले उच्च अदालतका १६ जना न्यायाधीशको सरूवा पनि गरेको छ।

हेराैं सूची :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर