प्रधानमन्त्री मोदीद्वारा एक करोड घरपरिवारमा रूफटप सोलार प्यानल जडान गर्ने योजना घोषणा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशभरका एक करोड घरपरिवारमा रूफटप सोलार प्यानल जडान गर्ने योजना घोषणा गरेका छन् ।

यो योजना भारतमा घरपरिवारमा सौर्य ऊर्जा उपलब्ध गराउने उद्देश्यले राखिएको हो ।

मोदीले यो योजनाले गरिब र मध्यम वर्गको बिजुलीको बिल घटाउने मात्र नभई ऊर्जा क्षेत्रमा भारतलाई आत्मनिर्भर बनाउने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर