राष्ट्रियसभा निर्वाचन

सुदूरपश्चिमबाट सत्ता गठबन्धनका तीनै उम्मेदवार निर्वाचित

राष्ट्रियसभा निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट सत्ता गठबन्धनका तीनै जना उम्मेदवार निर्वाचित भएका छन् । महिलातर्फ माओवादीकी रेनु चन्द ४ हजार ४५३ मत ल्याउँदै निर्वाचित भइन् ।

अपांगतार्फ कांग्रेसका नारायणदत्त भट्ट ४ हजार ४१९ मतसहित निर्वाचित भए भने अन्यतर्फ पनि कांग्रेसकै बलदेव बोहरा विजयी भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर