उच्च अदालत पाटनका न्यायाधीश मातृकाको ‘हार्टअट्याक’बाट निधन

पाटन उच्च अदालतका न्यायाधीश मातृकाप्रसाद मरासेनीको हृदयघातबाट निधन भएको छ।

मंगलबार घरबाट कार्यालय आउनेक्रममा उनलाई बाटोमा हृदयघात भएको र उपचारका लागि लग्ने क्रममा बाटोमै मृत्यु भएको उच्च अदालत पाटन स्रोतले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *