अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन संसदीय टोली दिल्लीमा

संघीय संसदअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन संसदीय टोली भारतको राजधानी नयाँ दिल्ली पुगेको छ।

मंगलबार त्रिभुवन विमानस्थलबाट नयाँ दिल्ली प्रस्थान गरेको टोलीलाई दिल्ली विमानस्थलमा स्वागत गरिएको छ।

नेपाली प्रतिनिधिमण्डलको स्वागत भारतका चीफ ऑफ प्रोटोकॉल र भारतीय संसदका सहसचिवले गरेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *