रविले किन बोलाए संसदीय दलको बैठक

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदीय दलको बैठक बोलाएका छन्। बैठक माघ १९ गते बिहान ११ बजेदेखि बोलाएका हुन्।

बैठकमा अगामि संसद अधिवेशनमा प्रस्तुत हुने विधेयक र अन्य एजेण्डाहरूमाथि छलफल हुने बताइएको छ।

संघीय संसदको हिउदे अधिवेशन अगामि माघ २२ गतेदेखि सञ्चालन हुनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर