महाकालीमा खसेका व्यक्तिको सशस्त्रले गर्‍यो उद्धार

दार्चुलाको महाकाली नदिमा खसेका एक व्यक्तिको सशस्त्र प्रहरीले उद्धार गरेको छ।

जिल्लाको महाकाली नगरपालिका-४ रिङ्गतालस्थित महाकाली नदिको किनारामा खसेका सोही नगरपालिका-१ छापरी बस्ने ४२ वर्षिय मदन कुँवरको सशस्त्र प्रहरीले उद्धार गरेको हो।

कुँवर मादक पदार्थ सेवन गरी छापरीबाट खलंगातर्फ जाने क्रममा महाकाली नदिको किनारामा निर्माण भएको बाँधबाट खसेको सशस्त्र प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर