प्रहरीमा ३६५ प्रहरी सहायक निरिक्षक पदपुर्ति गरिदै

नेपाल प्रहरीमा ३६५ जना प्रहरी सहायक निरिक्षकमा पदपूर्ति गरिने भएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास विभाग, वृत्ति विकास महाशाखा, भर्ना छनौट शाखाले सुचना प्रकाशित गरि ३६५ जना प्रहरी सहायक निरिक्षक पदपुर्ति गर्न लागेको जनाएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *