प्रहरी भ्यानबाट लडेर सहायक हवल्दारको मृत्यु

प्रहरीको भ्यानबाट लडेर नेपाल प्रहरीका सहायक हवल्दारको मृत्यु भएको छ।

ड्युटी सकेर फर्किदै गर्दा भ्यानबाट लडेर प्रहरी सहायक हवल्दार हेमराज एलजीको मृत्यु भएको प्रहरीले जनाएको छ।

काठमाडौं प्रहरीका अनुसार बुधबार राति ११:१५ बजे ड्यूटी सकेर फर्किँदै गर्दा गाडीबाट लडेर उनको मृत्यु भएको हो ।

सतुंगल नजिकै कोठामा जाँदा ओर्लिने बेला पछाडिबाट सडकमा खस्दा मृत्यु भएको प्रारम्भिक जाँचमा देखिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर