जब दुई कम्युनिष्ट एक भए आफैँ भ्रष्टाचारमा लागे : दुर्गा प्रसाईँ

स्वास्थ्य व्यवसायी दुर्गा प्रसाईँले दुई कम्युनिष्ट एक भए देश बन्ने लागेको तर उल्टै भ्रष्टाचारमा लागेको आरोप लगाएका छन्।

काठमाडौंमा आज नागरिक बचाउ अभियानको वार्षिकोत्सव मनाउन आयोजित कार्यक्रममा बोल्दै प्रसाईंले आफूले एमाले र माओवादीलाई एक गरेर देश बन्छभन्ने लागेको तर उनीहरू उल्टै भ्रष्टाचारमा लागेको आरोप लगाएका हुन्।

उनले भने, ‘केपी ओली र प्रचण्डलाई मिलायो भने एफिलियसन पाइन्छ होला भन्ने आशा भयो। त्यसपछि उनीहरुको घरमा धाउँदै, यिनीहरुलाई तेल लगाउँदै मार्सी चामलको भात पकाएर खुवाएँ। दुई कम्युनिष्ट एक भए देश बन्छ भन्ने थियो। जब यिनीहरु दुई एक भए, आफैं भ्रष्टाचारमा लागे।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर