राष्ट्रिय सभा अध्यक्षको निर्वाचन (लाइभ)

राष्ट्रिय सभा अध्यक्ष पदको निर्वाचनका लागि राष्ट्रिय सभा बैठक सुरु भएको छ।

राष्ट्रिय सभा अध्यक्षका लागि सत्ता गठबन्धनबाट माओवादी केन्द्रकानारायणप्रसाद दाहाल उम्मेदवार छन‍् भने कांग्रेसको तर्फबाट युवराज शर्मा उम्मेदवार छन‍् ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर