परराष्ट्रमन्त्री श्रेष्ठ र जर्मन राजदूत प्रिन्जबीच भेटवार्ता

उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि जर्मनीका राजदूत थोमस प्रिन्जबीच भेटर्वार्ता भएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज दुवै जनाबीच भेटवार्ता भएको मन्त्रालयले जनाएको छ ।

भेटमा दुई देशबीचको सम्बन्ध र सहकार्यबारे छलफल भएको थियो । राजदूत प्रिन्जले परराष्ट्रमन्त्री श्रेष्ठलाई बधाई तथा शुभकामना प्रदान गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *