पूर्व सभामुख महरा कपिलवस्तुबाट पक्राउ

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन्।

उनलाई कपिलवस्तुबाट नियन्त्रणमा लिइएकाे केन्द्रीय अनुसन्धान ब्यूराे स्राेतले पुष्टि गरेकाे छ।

सुनकाण्डसम्बन्धी जाँचबुझ आयोगको रिपोर्टमा गरिएको सिफारिश बमोजिम पक्राउ परेका उनलाई यति एयरबाट काठमाण्डौ ल्याउन लागिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर