प्रहरीका ८ डिएसपी एसपीमा बढुवा (सूचीसहित)

नेपाल प्रहरीका ८ जना प्रहरी नायव उपरीक्षक(डीएसपी) लाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवा सिफारिस गरिएको छ ।

प्रहरी प्रधान कार्यालयमा बुधबार बसेको बढुवा समितिको बैठकले ८ जना डिएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस गरेको हो ।

बढुवा हुनेमा ढकेन्द्र खतिवडा, अंगुर जि.सी., यादव ढकाल, सन्तोष तामाङ, श्याम बाबु ओलिया, निरन्जन दत्त भट्ट, राजन लिम्बु र बिनोद घिमिरे रहेका छन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर