हसिना खानलाई समानुपातिक सांसद बनाउने जसपाको निर्णय

जनता समाजवादी पार्टी (जसपा) ले हसिना खानलाई समानुपातिक सांसद बनाउने निर्णय गरेको छ । पार्टी कार्यालय बालकुमारीमा आज बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले बाँकेकी हसिना खानलाई समानुपातिक सांसदमा सिफारिस गरेको हो ।

जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि रिक्त रहेको स्थानमा खानलाई सिफारिस गरिएको हो । जसपाले उक्त सिफारिस निर्वाचन आयोगलाई पठाएपछि छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर