प्रहरीका असई, सई र वरिष्ठ सईहरूको सरुवा, को कहाँ ? (सुचीसहित)

नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक(असई), प्रहरी नायव निरीक्षक(सई) र प्रहरी वरिष्ठ नायव निरीक्षक(वरिष्ठ सई)हरुको सरुवा भएको छ ।

प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजीपी)को आइतबारको निर्णय अनुसार तीन सय ४८ जना असई, ९० जना सई र ४५ जना वरिष्ठ सईहरूको सरुवा गरिएको हो ।

प्रहरी सहायक निरीक्षक(असई)

प्रहरी नायव निरीक्षक(सई)

प्रहरी वरिष्ठ नायव निरीक्षक(वरिष्ठ सई)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *