प्रधानमन्त्रीसँग छलफल गर्न सिटौला र गगन थापा बालुवाटारमा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसका महामन्त्री गगन थापा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई छलफलका लागि बालुवाटार बोलाएका छन् ।

कांग्रेस संसदीय दलको बैठक चलिरहेका बेला दुई नेता बालुवाटार पुगेका हुन् ।

स्रोतका अनुसार सदनमा पेश गर्न लागिएको विधेयक र संसदीय छानबिन समितिको विषयमा छलफल गर्न प्रधानमन्त्री दाहालले बोलाएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर