राष्ट्रियसभाको उपाध्यक्षमा विमला घिमिरे विजयी

राष्ट्रियसभाको उपाध्यक्षमा गठबन्धनकी विमला घिमिरे निर्वाचित भएकी छन्।

कांग्रेसबाट विष्णुदेवी पुडासैनीलाई पराजित गर्दै एमालेकी घिमिरे निर्वाचित भएकी हुन्। घिमिरेले ३९ मत ल्याउँदा पुडासैनीले १६ मत मात्रै ल्याइन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर