सिफारिसमा परेका १९ इन्स्पेक्टर डीएसपीमा बढुवा

प्रहरी प्रधान कार्यालयले बढुवा सिफारिसमा परेका आफ्ना १९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरूलाई नायब उपरीक्षक (डीएसपी) मा बढुवा गरेको छ । एक साताअघि बढुवा समितिले उनीहरूको बढुवा सिफारिस गरेको हो । बढुवा भएकाहरुलाई दर्ज्यानी चिह्न वैशाख २ मा प्रदान गरिने भएको छ ।

यही चैत २१ मा गरिएको बढुवा सिफारिसमा परेकाहरुः

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर