नारायणकाजी श्रेष्ठले पाए अर्थ मन्त्रालयको जिम्मेवारी

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थ मन्त्रालयको कार्यभार उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई दिएका छन् ।

अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’को अनुपस्थितिमा उनले सम्हाल्दै आएको कार्यभार श्रेष्ठले सम्हाल्ने गरी तोकेका हुन्।

विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वसन्तकालीन बैठकमा सहभागी हुन अर्थमन्त्री पुन सोमवार बिहान अमेरिका गएका छन्।

मन्त्री पुन ८ वैशाखमा स्वदेश फर्कनेछन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *