सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले गरे मौलो पूजा

चैते दशैंको अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले मौलो पूजा गरेका छन् । नं. १९ बगलामुखी गण (विशेष कार्यदल) हल्चोक स्वयम्भूमा आज उनले निशान, कोत तथा मौलो पुजा गरेका हुन् ।

बिहान ०७ः२१ बजेको संकल्प साइतमा गरिएको पुजामा महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बल नेपालको निशानमा पञ्जाछाप लगाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर